Home
Message & Appeal
Executive Committee
Former Exe. Committee (2006-2010)
VDC Representatives  (2010-12)
Advisors (2010-12)
Nominal Roll & Responsi. (2010-12)
About Constitution
AGM Meeting Minutes 2011
List of Bhetghat Program 2011 by VDC
Article Request for MONA UK Mukh Patra
Authority of  Power
Subhakamana Sanjh 2069
Organization
FAQ
Contact
Photos
News
Video
Music
Articles
Collection of Congratulation /well-done
Library
Media
Message Board
Ambulance Charity Project  Committee
Bank Account for Ambulance Charity Project
Ambulance Project Donors List
Summary of Charity Meeting
Progress Report for information
Ambulance Project Correspondence Letter
Myagdi Related Video
Article from Asia's Island
Charity Meeting 27 Nov 2011
Instruction Charity Dinner 2011
Charity Dinner News
Project post meeting 8th Jan 2012
Ambulance Project Meeting 19 Feb 2012
Article from Hong Kong
Mona UK Minutes 01 Apr 2012
Project
 Message Board 
 बैठक : 27 May 2012 Basingstoke 
Dear all,

Message from president of MONA UK , please read for the information.

Regards


---------- Forwarded message ----------
From: Yog Kumar Phagami <yog6798phagami@yahoo.com>
Date: Fri, May 11, 2012 at 12:21 PM
Subject: बैठक

Dear Secretary for wider circulation please.

श्रीमानभुपुअध्यक्षज्युहरु,सङ्ररक्षकज्युहरु,सल्लाहाकारज्युहरु,कार्यसमितीकासदस्यज्युहरु,महिलातथायुबासंघकासन्योजकतथासदस्यज्युहरु, गाबिकाअध्यक्षज्युतथाप्रतिनिधिज्युहरु,सम्पूर्णबेलायतबासीदाजुभाईतथादिदीबहिनीहरु!
बेलायत बासी हामीम्याग्देली हरु लेआफ्नो जन्म भुमीपर्ती गरेको महानपरोपकारी कार्यक्रममा फेरी पनियहाँ हरु सबैलाई मेरो आन्तरिकहिर्दय देखी नैधन्यवाद दिन चाहन्छु। यहा हरुको सहयोग रयोग्दान बिना योकार्यक्रम सफल हुनमात्र होइन कल्पनासम्म् गर्ने अवस्थाआउने थिएन होलार यो सफलपार्न बेलायत बासीप्रत्यक म्याग्देली हरुको ठुलोयोग्दान छ रयस कार्यक्रम सफलको हक रगौरब को कुरापनि उतिकै बेलायतबासी म्याग्देली हरुको छ । यो कार्यक्रमको लागि हामीसबै को सफलताहो हामी सबैले गौरब गर्नुपर्ने कुरा पनिहो । होयो कार्यक्रम माको कोही ब्यक्तीहरुले केही बिसेसभुमिका खेलेका छन रमद्त गरेका छनत्यो आ आफ्नैठाउँ मा छनतर म एउटाअध्यक्ष को हैसियतले यहाँ हरुले गरेको योग्दानर सहयोग लाईम आँफै लेगरेको भन्न माम आँफै लाईमुर्खता ठान्दछु र मलाईलाग्छ यो हाम्रोसामुहिक योग्दान हो रहामी ले आफ्नोजन्म भुमी प्रतीगर्नु पर्ने एउटाजिम्मेवारी निभाएका हौ ।मलाई आसा रभरोसा छ योकार्यक्रम सफलमा कोही पनिब्यक्तिगत हिसाब मा अगाडिआउनु भएको पनिछैन र आउनुहुने पनि छैन। चार हजारभन्दा बडी म्याग्देलीहरुको सयुक्त तर्जुमातयार पारिएको योकार्यक्रम मा सबैलेआ आफ्नो स्तरदेखी ठुलो सहयोगर योग्दान पुराउनुभएको छ योयहाँ हरुले गरेकोसहयोग र योग्दानलाई मैले मेरोजिन्दकी भरी भुल्नेछैन । यहाँहरुले लगाएको गुणर म अनीम मेरो परिवारप्रती देखाउनु भएकोमाया र ममताकहिल्यै भुल्ने छैन ।
आदर्णीय बेलायत बासी म्याग्देलीहरु,
यहा हरु कोकेही चासो रजिग्गासो को कुराहरु लाई केहीहद सम्म भुजाउनेहैसियत ले यहाँहरु समक्ष्य आउनेजमर्को गरेको छु ।अझ केही प्रस्टपार्न सकेन भनेमलाई फोन गर्नवा नेपाल मैसंपर्क गर्न अनुरोधगर्दछु ।
सर्बप्रथमतएम्बुलेन्स कहाँ रकिन ढिलाई भन्नेबारेमा :
गत साल्को मङ्सिर महिनामाहामीले दुई वटाएम्बुलेन्स को लागिकागज प्रत्र बनाउदाम्याग्दी रेड क्रसबेनी तर्फ देखीप्रोसेस गरियो अनी सोहीअनुरुप डिलर रभारत मा अर्डरगरियो । पौषमहिना मा नेपालसरकार ले एकभन्दा बढी भन्सारमुक्त एम्बुलेन्स रोकिदिनेर एम्बुलेन्स माकेही समय रोकपनि लगायो जसको फल्स्वरुप हामीले फाल्गुन महिनामा हस्तान्तरन गर्नेकाम मा पनीठुलो असर पारयो। अहिले केहीखुले को समयमादुई वटा एम्बुलेन्सभन्सार मा छतर पी आइ फरकपरेको छ किनभने हामीले म्याग्दीबेनी को देखीभन्सार मुक्त पाउदैनौ किनभनेउहा हरुले पहिल्यनै चलाई सक्नुभयको छ । त्यस पछीम्याग्दी दरबाङ र भुरुङतातोपानी को नाममा आउनु पर्नेतर एम्बुलेन्स म्याग्दीबेनी को नाममा आएको छ। भु पुअध्यक्ष मुक्ती रोका रमेजन पुन लेयस् को सदरबदल गर्दै हुनुहुन्छ तर त्यहीहो नेपाल माकहिले बन्द रकहिले के गर्दाहुनु पर्ने कामनभएको ले रोकिएकोछ । यहाँदेखी गर्नु पर्नेफोन र ईमेलगरेकै छु कोशीसजारी छ तरटाढा को कुराहजुर मन्ले चाहेरपनि भने जस्तोनहुँदा धित मरेकोछैन तर यहाँहरुलाई सबैलाई धैर्यहुन अनुरोध गर्दछु। हामीले दिने चिजएक दिन अवस्यपनि हुने नैछ यही कुराहरु मिलाउन कोलागि फेरी जुलाईमा नेपाल जानेमिलाएको छु यहाँहरु कसै कोछुट्टी मिल्छ भने योहाम्रै योजना सम्झेर जाउभन्न चाहन्छु ।
नेपाल सरकार ले गरेकोकेही निर्णयले हामीलाईमात्र होइन थुप्रैनेपाली जनता लाईपिर त नपरेकोहोइन तर हामीसबै लाई थाहाभएकै कुरा होझुठो र नक्कलीहरु सधै मौकार फाईदा उठाउछनहामी जस्तो सोझाजनताले सधै दु:ख पाइन्छयो त नेपालको रित नैके गर्नु ।बेदिस को भुमीमा अर्का कोपसिना देखी आफ्नोदेस मा केहीगर्छु भन्ने हाम्रोभावना लाई पनिकहिले काही हेल्चकराइगरिन्छ के गर्नुयो हाम्रो देसको परिस्थिती यस्तैधैर्य गरी दिनुहोला एक दिनअवस्य सफल हुनेछौ ।
अझ ब्रिस्तित जानकारी कोलागि मेजन पुनर मुक्ती रोकाज्यु लाई क्रमस; ००९७७९८४१२२३४७८ र ००९७७९८४७७८१५२७, रेडक्र्स बेनी ००९७७६९५२०१६९मा संपर्क गर्नुहोला .
यि यस्तै यहाँ हरुकोजिग्गासा र चासोहरु लाई ध्यानमा राखेर यहीआउने आईतवार २७तारिक May तीन बजेबेसिङ्स्टोक मा बैठक राखिएको छ कृपयायहाँ हरु सबैकि उपस्थिती कोलागि हार्दिक अनुरोधगर्दछु।
धन्यवाद
योग कुमार फगामी
Yog Kumar Phagami
Basingstoke
Hampshire
United Kingdom
07787193928
Dear all,

On the occasion of the fifth anniversary MONA UK KO SUSKERA book is ready to purchase and on behalf of MONA UK and all members I would like to say thanks for your support and individual contribution to the MONA UK KO SUSKERA and congratulate for successfully completing the book.

Those people who have submitted your new year wishes, poem and your village reports it has been published on the book, I therefore would like to kindly request all members please contact the following members at an earliest opportunity to buy the book.

  • (Adviser, MONA UK) Mr Dut Pun (Cimkhole Kaila ) 07287 24821
  • (Patron ,MONA UK) Mr Lilaman Sherpunja 077388 78027
  • (Ladies Coordinator , MONA UK) Mrs Sita Sherchan 078285 59107

Regards

Bhim Purja

Secretary
MONA UK

07988 383073

MONA UK
-------
34 Bennet Close, Basingstoke
Hants, RG21 5JR
www.myagdimonauk.org/www.begkhola.com
07787 193928/07988 383073
"हाम्रो म्याग्दी, हाम्रो गौरब"

बिषय - शुभकामना सन्देश पठाई दिने बारे!

महोदय,

उपरोक्त बिषयमा जन्म भुमी म्याग्दी देखी स्थाइ अथवा अस्थाइ रुपमा कर्म भुमी बेलायत मा बनाएका म्याग्देली हरुको साझा सस्था “म्याग्दी प्रबासी नेपाली संघ यू. के.” ले यही आउने नव बर्ष शुभकामना साँझ २०६९ को सुखद उपलक्ष्य साथै यस् सस्था ले पाँचौ बर्ष पुरा गरी छेठौ बर्ष मा प्रबेस गरेको उपलक्ष्यमा पहिलो पट्क म्याग्देली हरुको जीवन मा आधारित तथा बेलायत मा बसोबास... गर्ने सम्पूर्ण नेपाली हरुको को जीवन मा आधारित " मोना यू. के. को सुस्केरा" नामक मुख पत्र प्रकासित गर्न गैरहेको हुँदा यहाँ को सस्था देखी पनि शुभ कामना सन्देश देहाय बमोजिम ठेगानामा पत्रचार/ ईमेल गरी सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

भबिदय



_____________
योग कुमार फगामी
अध्यक्ष
मोना यू. के.
34 Bennet Close, Basingstoke, Hampshire, RG21 5JR
Tel: 01256 352607 Res, Mobile: 07787 193928,
Email: yogphagami@yahoo.com
www.myagdimonauk.org
Dear all,

I would like to remind to all that regards the MONA UK meeting , the details are as follows:

  • Place - 161 North lane, White Swan Pub GU12 4TA , Aldershot
  • Time - 1100 hrs Sharp
  • Date - Sun 01 Apr 12
The following subjects will be focused on the meeting.
  1. Ambulance project up date.
  2. On forth coming Subhakamana Shanjh 2069.
I would like to request all VDC's representatives, advisers, patrons, executive committees, youth committees, ladies committees, all available members , BABA , AMA ,DD Bahini and Dajyu ,Bhai to attend the meeting please.

Thanks for your attendance.

Regards

Bhim Purja

Secretary
MONA UK

07988 383073

MONA UK
-------
34 Bennet Close, Basingstoke
Hants, RG21 5JR

www.myagdimonauk.org/www.begkhola.com
07787 193928/07988 383073
"हाम्रो म्याग्दी, हाम्रो गौरब"

 Site User  
Email Address:
Your Password:
 
Forgot your password?
click here
 
Create an account
click here to create an account.
 Current Activities  
बैठक: 27 May 2012 ( Sunday) : Basingstoke See Message Board for details Latest photo see: Media/photos
 Recent Photos  
 Recent Videos  
 Another latest news 

"मोना यूकेको सुस्केरा " बिमोचन सहित नयाँ बर्ष शुभकामना साँझ २०६९ भब्यकता साथ सम्पन्न

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले आफ्नो जन्मस्थान म्याग्दी जिल्लामा एकैपटक तीनवटा एम्बुलेन्स प्रदान गर्ने

प्रवासी म्याग्देलीद्धारा शिक्षा, स्वास्थ्य र बालबालिकालाई सहयोग
 Special Announcement 
 Donation request for kidney Transplant 
 Recent Advertisement 
 Recent Message 

Dear all,


On the occasion of the fifth anniversary MONA UK KO SUSKERA book is ready to purchase and on behalf of MONA UK and all members I would like to say thanks for your support and individual contribution to the MONA UK KO SUSKERA and congratulate for successfully completing the book.

Those people who have submitted your new year wishes, poem and your village reports it has been published on the book, I therefore would like to kindly request all members please contact the following members at an earliest opportunity to buy the book.

  • (Adviser, MONA UK) Mr Dut Pun (Cimkhole Kaila ) 07287 24821
  • (Patron ,MONA UK) Mr Lilaman Sherpunja 077388 78027
  • (Ladies Coordinator , MONA UK) Mrs Sita Sherchan 078285 59107

Regards

Bhim Purja

Secretary
MONA UK

07988 383073


MONA UK
-------
34 Bennet Close, Basingstoke
Hants, RG21 5JR
www.myagdimonauk.org/www.begkhola.com
07787 193928/07988 383073

"हाम्रो म्याग्दी, हाम्रो गौरब"


 Visitors  
 Link to Other website 

 

 
 
Myagdeli by Myagdeli in UK

©copy right & all ®reserved 2011-12
MYAGDI OVERSEAS NEPALESE ASSOCIATION (MONA) UK ,34 Bennet Close, Basingstoke, Hampshire, GR21 5JR Tel:01256 352607